नियम ५४
आचार संहिता पालना गर्नु पर्ने
मेलमिलापकर्ताले ऐनको दफा ४७ बमोजिम परिषद्ले बनाएको आचार संहिता पालना गर्नु पर्नेछ ।